बार्सिलोनालाई स्पेनिस ला लिगाको उपाधि

कप्तान लियोनल मेम्सीको एक मात्र निर्णायक गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ । बार्सिलोना तीन खेल अगावै च्याम्पियन बनेको हो । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले लिभान्तेलाई १–० गोलले हरायो । घरेलु मैदान क्याम्प नोउमा भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनालाई जिताउन कप्तान मेस्सीले ६२औं मिनेटमा गोल गरे । दोस्रो हाफको सुरुमा फिलिप … Continue reading बार्सिलोनालाई स्पेनिस ला लिगाको उपाधि